KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

काठमाडौं, १४ कात्तिक । नेपाली कांग्रेसले आइतबार दिउँसो २ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक आह्वान गरेको छ।

महामन्त्री उदयशमशेर राणाका अनुसार बैठकमा सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकार पक्राउ गरिएको घटना, पार्टीभित्रको कार्यविभाजन तथा पूर्वसभापति शेरबहादुर देउवा पक्षले गर्न लागेको समानान्तर महाधिवेशनबारे छलफल हुनेछ।

समाचार संकलन र प्रकाशनका क्रममा प्रहरीले सञ्चारगृहमा प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनाको कांग्रेसले यसअघि नै विरोध जनाइसकेको छ। उक्त विषयमा बैठकबाट पार्टीको आधिकारिक धारणा तय गर्ने तयारी छ।

त्यस्तै, १५औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँटबारे पनि छलफल हुने बताइएको छ। देउवा पक्षले मंसिर २१ देखि २३ गतेसम्म महाधिवेशन लक्षित मातहतका अधिवेशन अघि बढाइरहेको विषयले पनि बैठकमा प्राथमिकता पाउने जनाइएको छ।

Facebook Comment


Related Posts

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

कुलेखानीमा जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

कुलेखानीमा जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

ताजा समाचार

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

रास्वपाका नेताहरू चीन भ्रमणमा जाने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार हुने

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar