KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वर्षा रोकिएपछि एनपीएल खेलका लागि त्रिवि मैदान तयार पारिँदै

काठमाडौं, १४ कात्तिक । दुई दिनदेखि परेको लगातार वर्षा रोकिएपछि नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार साँझ हुने सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीचको खेलका लागि त्रिवि क्रिकेट मैदान तयार पार्न थालिएको छ।

वर्षा रोकिएसँगै मैदान र पिचबाट कभर हटाइएको छ। घाम लाग्न थालेपछि खेल सञ्चालन गर्न मैदान सुकाउने काम भइरहेको छ।

निर्धारित तालिकाअनुसार सुदूरपश्चिम र विराटनगरबीचको खेल साँझ ५ बजे सुरु हुनेछ। मौसममा सुधार आएपछि खेल हुने सम्भावना बढेको छ।

यसअघि वर्षाकै कारण शनिबार दिउँसो लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द भएको थियो। दुवै टोलीले एक–एक अंक बाँडेका थिए।

Facebook Comment

Related Posts

पत्रकारमाथि धरपकड गर्नेलाई कारबाही गर्न रास्वपाको निर्देशन

दशैंको टीकाका दिन हराएका बालकको शव धानखेतमा भेटियो

बाराको फेटामा झडप र आगजनीपछि कर्फ्यु लगाउने तयारी

कुलेखानीमा जलसतह बढ्दै, तल्लो तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

अस्पताल उद्घाटनको विरोध गर्दा बारामा झडप, गोली चलेको स्थानीयको दाबी

काम नगर्ने १२० ठेकेदार कम्पनी सरकारको कालोसूचीमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar