KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

काठमाडौं, १३ कात्तिक । भोटेकोशी करिडोरमा आएको बाढीपहिरोबाट प्रभावित आयोजनाको सुरुङभित्र खोज तथा उद्धार गर्ने क्रममा ३७ वटा शव फेला परेका छन्। नेपाली सेनाका अनुसार उद्धार टोलीले घटनाको ११औँ दिन एक चिनियाँ नागरिकलाई जीवितै उद्धार गर्न सफल भएको छ।

शुक्रबार संसदीय विशेष समितिको बैठकमा जानकारी दिँदै नेपाली सेनाका सहायक रथी सुवासजंग थापाले ९.७ किलोमिटर लामो सुरुङभित्र उद्धार कार्य निकै जोखिमपूर्ण रहेको बताए।

उनका अनुसार सुरुङभित्र हिलो, पानी र अक्सिजनको अभावका कारण उद्धारमा कठिनाइ भएको थियो। नेपाली सेना, चिनियाँ तथा कोरियन टोलीले संयुक्त रूपमा खोजी अभियान सञ्चालन गरेका थिए।

पावरहाउस क्षेत्रमा कार्यरत १२० देखि १३० कामदारमध्ये ११० जनालाई ४८ घण्टाभित्र हेलिकप्टरबाट उद्धार गरिएको थियो। सुरुङभित्र करिब १ हजार ७०० मिटर प्रवेश गरी खोजी गर्दा ३७ शव फेला परेका हुन्।

११औँ दिन जीवित उद्धार गरिएका चिनियाँ नागरिकले हेलमेटमा पानी जम्मा गरेर पिउँदै सुरुङभित्र समय बिताएको प्रारम्भिक जानकारी प्राप्त भएको थापाले बताए।

सुरुङको करिब चार किलोमिटर क्षेत्रमा पानी र लेदो जमेकाले थप खोजी कार्य चुनौतीपूर्ण बनेको छ। उद्धारका लागि नेपाली सेनाका ४२ जना जनशक्ति परिचालन गरिएको छ भने खोज तथा उद्धार कार्य जारी रहेको छ।

Facebook Comment


Related Posts

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

चक्रवात ‘अर्णव’को असर बढ्दै, सरकारद्वारा उच्च सतर्कता अपनाउन आग्रह

ताजा समाचार

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

पक्राउ पुर्जीबिनै पत्रकार सुवेदीलाई नियन्त्रणमा लिएको आरोप

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

भोटेकोशीको सुरुङभित्र ३७ शव फेला

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बन

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

प्रधानमन्त्री बालेनको भारत भ्रमणको मिति अझै अनिश्चित

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

कोसी ब्यारेजको विकल्प खोज्दै सरकार, एडीबीको सहयोगमा नयाँ पुल निर्माण हुँदै

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका

भुटानमा भीषण बाढी, सिन्ताफु हिमताल विस्फोट भएको आशंका


कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar