KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

तमिलनाडु सरकारको निर्णय बदर गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

तमिलनाडु सरकारको निर्णय बदर गर्ने उच्च अदालतको फैसला सर्वोच्चबाट सदर

काठमाडौं, २९ असोज । भारतको सर्वोच्च अदालतले धर्म परिवर्तन गरेपछि पहिलेको जातीय पहिचानका आधारमा आरक्षण सुविधा दाबी गर्न नसकिने फैसला गरेको छ ।

अदालतले हिन्दु सामाजिक व्यवस्थामा जातीय आधारमा पिछडिएको वर्ग वा अनुसूचित जातिमा पर्ने व्यक्तिले अर्को धर्म अपनाएपछि सोही पहिचानका आधारमा आरक्षणको लाभ लिन नपाउने कानुनी व्याख्या गरेको हो ।

तमिलनाडुमा धर्म परिवर्तन गरी मुस्लिम बनेका व्यक्तिलाई आरक्षण सुविधा उपलब्ध गराउने राज्य सरकारको निर्णयसँग सम्बन्धित मुद्दामा सर्वोच्च अदालतले मद्रास उच्च अदालतको फैसला सदर गरेको हो । मद्रास उच्च अदालतले धर्म परिवर्तन गरेका व्यक्तिलाई आरक्षण दिने सरकारको निर्णय बदर गरेको थियो ।

सर्वोच्च अदालतमा उक्त विषयलाई लिएर दायर गरिएको याचिकामाथि सुनुवाइ गर्दै अदालतले संविधानका प्रावधान र आरक्षणसम्बन्धी कानुनी व्यवस्थालाई आधार बनाएको हो ।

अदालतको फैसलाले धर्म परिवर्तन र जातीय आरक्षणबीचको सम्बन्धबारे भारतमा चलिरहेको कानुनी बहसलाई पुनः चर्चामा ल्याएको छ । फैसलाको मुख्य आधार हिन्दु सामाजिक व्यवस्थामा जातका कारण उत्पन्न हुने सामाजिक विभेद र पछौटेपनसँग सम्बन्धित छ ।

अदालतको व्याख्याअनुसार, जातीय व्यवस्थाका कारण कुनै समुदायले भोग्दै आएको सामाजिक अवस्थालाई धर्म परिवर्तन गरेपछि स्वत अर्को धर्ममा पनि उही रूपमा लागू भएको मान्न सकिँदैन ।

त्यसैले पहिले कुनै जातीय समूहमा आबद्ध रहेको आधारमा मात्रै धर्म परिवर्तनपछि पनि आरक्षण सुविधा निरन्तर पाउन सकिने दाबी स्वीकार्य नहुने ठहर गरिएको हो ।

भारतमा आरक्षण व्यवस्था ऐतिहासिक रूपमा सामाजिक विभेद, बहिष्करण र अवसरको असमानता भोगेका समुदायलाई शिक्षा, रोजगारी तथा सार्वजनिक क्षेत्रमा प्रतिनिधित्वको अवसर उपलब्ध गराउने उद्देश्यसँग जोडिएको छ ।

Facebook Comment

Related Posts

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

असन्तुष्ट नेता-कार्यकर्तालाई जोड्न कांग्रेसले चलाउने ‘घर फर्क अभियान’

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

जनकपुरमाथि कर्णाली याक्स हाबी, १९ रनको जित हासिल

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

स्वदेशी विद्वान्लाई बेवास्ता गर्दै विदेशी लेखकलाई महत्त्व दिइन्छ : ओली

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

निजी क्षेत्र बलियो नभई राज्य समृद्ध हुँदैन : सभामुख अर्याल

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

गोलबजारका पूर्वमेयरसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

शिक्षामन्त्री पोखरेल र साइप्रसका राजदूतबीच शिष्टाचार भेटवार्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar