KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

संघीयता प्रभावकारी बनाउन प्रदेशलाई स्रोत र जनशक्ति हस्तान्तरण गर्नुपर्छ

संघीयता प्रभावकारी बनाउन प्रदेशलाई स्रोत र जनशक्ति हस्तान्तरण गर्नुपर्छ

विराटनगर, २७ असोज । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानले प्रदान गरेका अधिकार पूर्ण रूपमा कार्यान्वयन गर्न प्रदेशहरूले भोग्दै आएका अवरोध हटाउनुपर्ने बताएका छन्।

अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै उनले संघीयताको प्रभावकारी कार्यान्वयनका लागि अधिकारसँगै आवश्यक कर्मचारी, बजेट, स्रोतसाधन र सम्पत्ति पनि प्रदेशलाई हस्तान्तरण गर्नुपर्नेमा जोड दिए।

मुख्यमन्त्री यादवले कृषि, व्यापार, पर्यटन, विपद् व्यवस्थापन, युवा प्रतिभा प्रवर्द्धन तथा नवप्रवर्तनका क्षेत्रमा अन्तरप्रदेश सहकार्य बढाउनुपर्ने बताए।

उनले साझा लगानी र आयोजना बैंकमार्फत प्रदेशहरूबीच सहकार्य गरी समृद्धि हासिल गर्न सकिने धारणा राखे।

प्रदेश प्रहरी ऐन बने पनि आवश्यक कानुन, जनशक्ति समायोजन तथा सम्पत्ति र अभिलेख हस्तान्तरण नहुँदा सीमापार अपराध नियन्त्रणमा चुनौती रहेको उनको भनाइ थियो।

Facebook Comment

Related Posts

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

गाँजाको अवैध कारोबारको आरोपमा धनुषामा दुई जना प्रहरी नियन्त्रणमा

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

शान्तिबजारमा बाढीको वितण्डा : घर गुमाएका परिवार पालमुनि

एनपीएलको तेस्रो संस्करण आजदेखि, आठ टोलीबीच प्रतिस्पर्धा

एनपीएलको तेस्रो संस्करण आजदेखि, आठ टोलीबीच प्रतिस्पर्धा

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

एनपीएलको तेस्रो संस्करणको तयारी पूरा, विजेतालाई डेढ करोड

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

धनुषामा रास्वपाका नेता, कार्यकर्ता र शुभेच्छुकबीच शुभकामना आदान-प्रदान

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

सप्तकोसीमा मोटरबोट दुर्घटना, तीन जनाको मृत्यु र तीन बेपत्ता

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar