KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेस महाधिवेशनमा ओलीको सहभागिता रद्द

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी नहुने भएका छन्।

कांग्रेसले आज दिउँसो २ बजे काठमाडौंको खुलामञ्चमा आयोजना गरेको उद्घाटन समारोहमा सहभागी हुन ओलीलाई निमन्त्रणा गरेको थियो। यसअघि सहभागी हुने भनिए पनि ओलीले अन्तिम समयमा आफ्नो कार्यक्रम परिवर्तन गरेका हुन्।

ओलीको सचिवालय प्रमुख निरुदेवी पालले उनी महाधिवेशनमा सहभागी नहुने पुष्टि गरेकी छन्। ओलीको सट्टा एमालेबाट कार्यक्रममा को सहभागी हुने भन्ने निर्णय भने सार्वजनिक भएको छैन।

स्रोतका अनुसार ओली आज दिउँसो १ बजे हुने एमाले संसदीय दलको बैठकमा सहभागी हुनेछन्।

Facebook Comment

Related Posts

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

खुलामञ्चमा हुने कांग्रेस महाधिवेशनमा प्रचण्ड सहभागी हुने

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत निर्वाचित

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगन थापाको निम्तो पाए पनि महाधिवेशनमा नजाने देउवा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

ताजा समाचार

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

खुलामञ्चमा हुने कांग्रेस महाधिवेशनमा प्रचण्ड सहभागी हुने

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

कांग्रेस महाधिवेशनमा ओलीको सहभागिता रद्द

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत निर्वाचित

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगन थापाको निम्तो पाए पनि महाधिवेशनमा नजाने देउवा

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar