KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गगन थापाको निम्तो पाए पनि महाधिवेशनमा नजाने देउवा

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

काठमाडौँ, १८ असोज । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षले आयोजना गरेको १५औँ महाधिवेशनमा सहभागी नहुने भएका छन्।

कांग्रेस सभापति गगनकुमार थापाले महाधिवेशन उद्घाटन समारोहमा सहभागी हुन देउवालाई औपचारिक निमन्त्रणा पठाएका थिए।

तर देउवा महाधिवेशनमा सहभागी हुने कुनै कार्यक्रम नरहेको नेता डा. प्रकाशशरण महतले बताएका छन्। उनका अनुसार देउवा उद्घाटन सत्रमा सहभागी हुने तयारीमा छैनन्।

देउवा पक्षले गगन थापाको नेतृत्वलाई स्वीकार नगरेपछि कांग्रेसभित्र समानान्तर गतिविधि जारी छ। जेनजी आन्दोलनपछि विशेष महाधिवेशनमार्फत थापा सभापति बने पनि देउवा पक्षले उक्त महाधिवेशनलाई मान्यता दिएको छैन।

संस्थापन पक्षको महाधिवेशनमा कांग्रेसका अधिकांश नेता सहभागी भए पनि कृष्ण सिटौला, प्रकाशमान सिंह, रमेश लेखक र विमलेन्द्र निधिलगायत नेता देउवा पक्षमै रहेका छन्। देउवा पक्षले असोज १५ गतेदेखि छुट्टै महाधिवेशन प्रक्रिया अघि बढाएको छ भने केन्द्रीय महाधिवेशन मंसिरमा गर्ने तयारी गरेको छ।

Facebook Comment

Related Posts

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

निराहार व्रत बसेर मनाइएको जितिया पर्व सम्पन्न

कम्युनिस्ट शक्तिबीच एकता अपरिहार्य : प्रचण्ड

खुलामञ्चमा हुने कांग्रेस महाधिवेशनमा प्रचण्ड सहभागी हुने

पत्रकारलाई ओलीको आग्रह-धैर्य राख्नुहोस्, तर लड्न नछोड्नुहोस्

कांग्रेस महाधिवेशनमा ओलीको सहभागिता रद्द

जनमत पार्टी अध्यक्षमा सीके राउत निर्विरोध

जनमत पार्टीको अध्यक्षमा पुनः सिके राउत निर्वाचित

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

स्थानीय चुनाव लक्षित गर्दै रास्वपाले बनायो उम्मेदवार छनोट समिति

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

गगनले देउवालाई बनाए प्रमुख अतिथि, निमन्त्रणा गेटबाटै बुझाइयो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar