KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्याफ्रुबेँसी-रसुवागढी सडक तत्काल खुलाउन चीनसँग आग्रह

स्याफ्रुबेँसी-रसुवागढी सडक तत्काल खुलाउन चीनसँग आग्रह

काठमाडौं, ९ असोज । पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत वाङ माओमिङबीच शुक्रबार सिंहदरबारमा भेटवार्ता भएको छ।

भेटमा रसुवामा बाढीले क्षति पुर्‍याएको पूर्वाधार पुनर्निर्माण, रसुवागढी–केरुङ नाका पुनः सञ्चालन तथा कोरला र तातोपानी नाकालाई प्रभावकारी बनाउने विषयमा छलफल भएको छ।

मन्त्री लम्सालले स्याफ्रुबेँसी–रसुवागढी सडक तत्काल सञ्चालनमा ल्याउन चीनको सहयोग आवश्यक रहेको बताए। साथै काठमाडौं–रसुवागढी–केरुङ सडकको दीर्घकालीन विकासका लागि नयाँ डीपीआर तयार गर्ने काम अघि बढेको जानकारी दिए।

राजदूत वाङले चीन नेपाललाई सहयोग गर्न तयार रहेको बताउँदै रसुवागढी नाकाको पुनर्निर्माणका लागि दीर्घकालीन र प्रभावकारी पूर्वाधार निर्माणमा जोड दिए। नेपालले विशेष प्रस्ताव पठाए आवश्यक समन्वय र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।

Facebook Comment

Related Posts

दलित समुदायका १,४०१ थर राजपत्रमा प्रकाशित

दलित समुदायका १,४०१ थर राजपत्रमा प्रकाशित

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

ताजा समाचार

स्याफ्रुबेँसी-रसुवागढी सडक तत्काल खुलाउन चीनसँग आग्रह

स्याफ्रुबेँसी-रसुवागढी सडक तत्काल खुलाउन चीनसँग आग्रह

दलित समुदायका १,४०१ थर राजपत्रमा प्रकाशित

दलित समुदायका १,४०१ थर राजपत्रमा प्रकाशित

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

सेवा अवधि सात महिना बाँकी रहँदै सीडीओ गौतमको राजीनामा

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

मृत्यु जितेर फर्किएका कबीर महर्जन अस्पतालबाट घर पुगे

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar