KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

काठमाडौं, ९ असोज। बंगालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभावले देशभर वर्षा भइरहेको छ।

लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै पहिरोले विभिन्न स्थानमा राजमार्गसमेत अवरुद्ध भएका छन्।

मौसमविद्का अनुसार प्रणाली पूर्वबाट पश्चिमतर्फ सर्दै रहेकाले आज रातिदेखि पश्चिम नेपालमा वर्षा थप बढ्ने सम्भावना छ। पूर्वी क्षेत्रमा भने शनिबार वर्षाको मात्रा केही घट्न सक्ने जनाइएको छ।

बाढी पूर्वानुमान महाशाखाले आगामी दुई दिन विभिन्न जिल्लाका नदी तथा खोलामा बहाव बढ्ने र आकस्मिक बाढी आउन सक्ने चेतावनी दिएको छ। शुक्रबार १२ जिल्ला उच्च जोखिममा रहेकामा शनिबार उच्च जोखिममा पर्ने जिल्लाको संख्या २६ पुग्ने जनाइएको छ।

यस्तै, सप्तकोशीमा समेत पानीको बहाव बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान प्रभावित क्षेत्रमा पर्सिसम्म उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ।

Facebook Comment

Related Posts

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड

लगातार वर्षापछि नागढुंगामा सवारीसाधन होल्ड

ताजा समाचार

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

न्यूनचापीय प्रणाली पश्चिमतिर सर्दै, बाढीपहिरोको जोखिम बढ्यो

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

गुठी जग्गा खाली नगर्न माग, जनकपुरमा प्रदर्शन

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

कोशीमा ‘रेड अलर्ट’, ३१ ढोका खोलिए

भारी वर्षाको चेतावनीपछि कोशीमा विपद् पूर्वतयारी तीव्र

देशभरका साना नदीमा बाढीको जोखिम, सतर्क रहन आग्रह

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

विवेक हत्या प्रकरणमा निष्पक्ष अनुसन्धान र कडा कारबाहीको माग

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

लगातार वर्षापछि काठमाडौं आउने-जाने सडक बन्द

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar