काठमाडौँ, २९ भदौ । भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३९५ जनाको मृत्यु पुष्टि भएको छ।
विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीमा अझै ५ हजार १३० जना बेपत्ता छन्। अहिलेसम्म १३ हजार ७०० भन्दा बढीको उद्धार गरिएको छ।
बेपत्ताको खोजी तथा उद्धारका लागि सुरक्षा निकायको टोली परिचालित रहेको प्राधिकरणले जनाएको छ।














