KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बालबालिकाको सुरक्षित भविष्य निर्माणमा सरकारको प्राथमिकता : प्रधानमन्त्री शाह

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

काठमाडौं, २९ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले बालबालिकामा गरिने लगानी राष्ट्रको सुरक्षित र समृद्ध भविष्यका लागि महत्वपूर्ण रहेको बताएका छन्।

राष्ट्रिय बाल दिवस २०८३ को अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले देश तथा विदेशमा रहेका सबै नेपाली बालबालिकाको सुख, समृद्धि, स्वास्थ्य, सफलता र उज्ज्वल भविष्यको कामना गरेका छन्।

यस वर्ष ‘बालापनको रक्षा : भविष्यको सुरक्षा’ भन्ने नाराका साथ राष्ट्रिय बाल दिवस मनाइँदैछ। बालबालिकाको वर्तमान सुरक्षित, अधिकारसम्पन्न र बालमैत्री बनाउन सके मात्र समृद्ध भविष्य निर्माण गर्न सकिने प्रधानमन्त्री शाहले बताएका छन्।

उनले बालअधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा सक्रिय अभिभावक, शिक्षक, जनप्रतिनिधि, नागरिक समाज, सञ्चारकर्मी तथा सरोकारवालाप्रति सम्मान व्यक्त गरेका छन्।

प्रधानमन्त्री शाहले बालबालिकाका संवैधानिक तथा कानुनी अधिकारलाई व्यवहारमै सुनिश्चित गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको उल्लेख गरेका छन्।

Facebook Comment

Related Posts

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

आलोचनापछि कांग्रेस अनुशासन समिति संयोजक गुरुङले दिए राजीनामा

ताजा समाचार

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

जनकपुर क्षेत्र विकास परिषद्को अध्यक्षमा कौशल किशोर झा, सम्हाले पदभार

उद्योगी व्यवसायीसँग प्रधानमन्त्री बालेनको भेट, आर्थिक चुनौती समाधानमा मन्थन

बालबालिकाको सुरक्षित भविष्य निर्माणमा सरकारको प्राथमिकता : प्रधानमन्त्री शाह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

छठपछिको महत्वपूर्ण पर्व चौठचन्द्र आज, मधेशभर विशेष उत्साह

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

पशुपतिनाथ दर्शन गर्न व्रतालुको भीड, ४ हजार सुरक्षाकर्मी परिचालन

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

देशका लागि योगदान गर्नेहरू नै वास्तविक सफल व्यक्ति : पूर्वराष्ट्रपति यादव

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

संस्थापनइतर पक्षका नेताले पाए केन्द्रीय सदस्यको हैसियत

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar