KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

एक दशकपछि मोदी, पुटिन र सी एउटै मञ्चमा

एक दशकपछि मोदी, पुटिन र सी एउटै मञ्चमा

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीमा आजदेखि ११ सदस्यीय ब्रिक्सको शिखर सम्मेलन सुरु हुँदैछ। सम्मेलनमा करिब एक दशकपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी चिनफिङ एकै मञ्चमा सहभागी हुँदैछन्।

गलवान सीमा झडपपछि राष्ट्रपति सीको यो पहिलो भारत भ्रमण भएकाले सम्मेलनलाई कूटनीतिक रूपमा महत्त्वपूर्ण मानिएको छ। ११ सदस्य राष्ट्रसँगै १० साझेदार मुलुकका प्रतिनिधि सहभागी हुने सम्मेलनमा आर्थिक तथा व्यापारिक विषय मुख्य प्राथमिकतामा छन्।

अध्यक्ष राष्ट्र भारतले सदस्य राष्ट्रबीच अमेरिकी डलरको निर्भरता घटाउँदै राष्ट्रिय मुद्रामा कारोबार बढाउने र डिजिटल भुक्तानी प्रणाली तथा डिजिटल मुद्रालाई आपसमा जोड्ने प्रस्ताव अघि सारेको छ। विश्व जनसंख्याको करिब आधा हिस्सा समेट्ने ब्रिक्सले विश्व अर्थतन्त्रमा समेत ठूलो प्रभाव राख्छ।

Facebook Comment

Related Posts

त्रिशूली-१ आयोजनामा खोजी तीव्र, सात शव भेटिए

त्रिशूली-१ आयोजनामा खोजी तीव्र, सात शव भेटिए

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

अस्पतालबाहिर बच्चा जन्माए घटना : छानबिन टोली राजविराज जाँदै

प्रसूति सेवामा लापरबाहीको आरोपपछि ६ कर्मचारी हटाइए

ताजा समाचार

एक दशकपछि मोदी, पुटिन र सी एउटै मञ्चमा

एक दशकपछि मोदी, पुटिन र सी एउटै मञ्चमा

त्रिशूली-१ आयोजनामा खोजी तीव्र, सात शव भेटिए

त्रिशूली-१ आयोजनामा खोजी तीव्र, सात शव भेटिए

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

आज देशका केही स्थानमा भारी वर्षाको सम्भावना

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

मधेशका अर्थमन्त्री भट्टराईद्वारा १०० दिनको कार्यप्रगति सार्वजनिक

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

जलवायु परिवर्तन विश्वकै समस्या हो : प्रचण्ड

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

रास्वपाको नयाँ पहल : ‘राइट टु रिकल’ दस्तावेज तयार गरिँदै

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar