KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

स्थानीय खेलाडीको प्रोत्साहनमा भंगहामा खेल सामग्री वितरण

जनकपुर, २१ भदौ । महोत्तरीको भंगहा नगरपालिका–९ कञ्चनवनमा विभिन्न खेलाडी तथा खेलकुद समूहलाई खेलकुद सामग्री वितरण गरिएको छ ।

खेलकुद तथा समाज कल्याण मन्त्रालयको सहयोगमा नेकपा एमाले भंगहा नगर कमिटीको आयोजनामा सामग्री वितरण गरिएको हो । कार्यक्रममा प्रमुख अतिथिका रूपमा सहभागी खेलकुद तथा समाज कल्याणमन्त्री लखन दास तत्माले युवालाई सकारात्मक र सिर्जनशील बनाउन खेलकुदको महत्वपूर्ण भूमिका रहेको बताए । उनले खेलकुदले युवाको शारीरिक तथा मानसिक विकाससँगै अनुशासन, नेतृत्व क्षमता र आपसी सहकार्यको भावना विकास गर्ने उल्लेख गरे । मन्त्री दासले स्थानीय तहमा रहेका प्रतिभावान खेलाडीको पहिचान गरी उनीहरूलाई आवश्यक अवसर र खेल सामग्री उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको बताए । उनले गाउँ तथा समुदायस्तरबाटै खेलाडी उत्पादन गर्ने वातावरण बनाउन सबै पक्षको सहकार्य आवश्यक रहेकोमा जोड दिए । नगर अध्यक्ष चन्द्र नारायण सिंहको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमालेका युवा नेता सुनिल यादवले स्वागत मन्तव्य व्यक्त गरेका थिए । यादव र रमेश यादवको पहलमा वडा क्षेत्रका विभिन्न खेलाडी तथा खेल समूहलाई खेलकुद सामग्री वितरण गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रममा युवा नेता भजन दास, मनोज साह, नगरका विभिन्न राजनीतिक दलका प्रतिनिधि, महिला, बुद्धिजीवी तथा सञ्चारकर्मीको सहभागिता रहेको थियो ।

Facebook Comment

Related Posts

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फ्रान्समा महँगी र असमानताविरुद्ध प्रदर्शन, १३५ जना पक्राउ

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

फिलिपिन्समा दुई सैन्य विमान ठोक्किए, चार पाइलटको मृत्यु

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

संविधान र गणतन्त्रको रक्षाका लागि जनतामाझ जान्छौँ : माधव नेपाल

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

जनमत पार्टीका केन्द्रीय सचिव सहनीद्वारा मेयरमा उम्मेदवारी घोषणा

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

मधेसी नेताहरू एकजुट हुँदा मधेस बलियो हुन्छ : साह

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

बदलिँदो विश्व राजनीतिले नेपालमा असहज परिस्थिति सिर्जना गर्‍यो : प्रचण्ड

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar