KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

काठमाडौं, १७ भदौ। प्रतिनिधिसभाको बुधबारको बैठक बिहीबार भदौ १८ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक बिहीबार बस्ने गरी बैठक स्थगित गरेका हुन्।

बुधबारको बैठकले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै विशेष प्रस्ताव सर्वसम्मतिले पारित गरेको थियो। प्रस्तावमार्फत मृतकप्रति श्रद्धाञ्जली, घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना तथा बेपत्ताको खोजी र प्रभावितको पुनःस्थापनाका लागि सरकारको ध्यानाकर्षण गराइएको छ।

बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले बाढीको अवस्था, उद्धारमा देखिएका प्राविधिक समस्या, मृतकको संख्या र राहत कोषबारे संसद्लाई जानकारी गराएका थिए।

विभिन्न दलका नेताहरूले भने उद्धारमा भएको ढिलाइप्रति असन्तुष्टि जनाउँदै प्रभावकारी उद्धार र राष्ट्रिय सहमतिका साथ अघि बढ्न सरकारलाई सुझाव दिएका थिए।

Facebook Comment

Related Posts

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

रास्वपालाई जनताले दिएको अवसर नगुमाउन दाहालको आग्रह

रास्वपालाई जनताले दिएको अवसर नगुमाउन दाहालको आग्रह

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा

बाढीपीडितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

ताजा समाचार

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

रास्वपालाई जनताले दिएको अवसर नगुमाउन दाहालको आग्रह

रास्वपालाई जनताले दिएको अवसर नगुमाउन दाहालको आग्रह

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा

बाढीपीडितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar