KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

जनकपुर, १७ भदौ । महोत्तरीको पिपरा गाउँपालिका–३ बन्चटोलवाका दलित समुदायले पुस्तौँदेखि पूजा गर्दै आएको चम्पा देवीको धार्मिकस्थलमा मन्दिर निर्माण गर्न खोज्दा आफूहरूमाथि जातीय विभेद, कुटपिट र धम्की भएको आरोप लगाएका छन्।

बुधबार पत्रकार सम्मेलन गर्दै राजेश दास, गणेश दास तत्मा, रामनाथ पासवान र भोला दासलगायतले आफ्नै चन्दा संकलन गरी पुरानो मन्दिर पुनर्निर्माण गर्न खोज्दा केही स्थानीयले अवरोध गरेको बताए।

कुटपिटबाट एक जनाको नाकको हड्डी भाँचिएको तथा घाइतेको उपचार रिपोर्ट हुँदासमेत प्रहरीले जाहेरी दर्ता नगरेको उनीहरूको दाबी छ।

दलित समुदायले गाउँपालिका अध्यक्ष र प्रमुख जिल्ला अधिकारीमाथि समेत दबाब, अपमानजनक व्यवहार र विभेद गरेको आरोप लगाएका छन्।

भदौ १६ गतेको छलफलमा आफूहरूलाई मन्दिर अन्यत्र बनाउन दबाब दिइएको तथा मुद्दा दर्ता गरे कारबाहीको धम्की दिइएको उनीहरूको आरोप छ।

पीडित पक्षले घटनाको निष्पक्ष छानबिन गरी जातीय विभेद, कुटपिट र धम्कीमा संलग्न भनिएका व्यक्तिमाथि कानुनी कारबाही गर्न राष्ट्रिय दलित आयोगसमक्ष माग गरेको छ।

Facebook Comment

Related Posts

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक बिहीबार दिउँसो १ बजेसम्मका लागि स्थगित

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

भोटेकोशी-त्रिशूली बाढीबारे संसद्को विशेष प्रस्ताव सर्वसम्मतिले पारित

रास्वपालाई जनताले दिएको अवसर नगुमाउन दाहालको आग्रह

रास्वपालाई जनताले दिएको अवसर नगुमाउन दाहालको आग्रह

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा

बाढीपीडितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar