KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

बाढीपीडितका लागि निजी क्षेत्र जुट्यो, ४६ करोडभन्दा बढी सहयोग

प्राकृतिक बाँध फुटे ठूलो बाढी आउन सक्ने चीनको चेतावनी

काठमाडौं, ११ भदौ । भोटेकोसी बाढीपछि जारी उद्धार तथा राहत अभियानमा निजी क्षेत्रबाट सरकारलाई ४६ करोड ५० हजार रुपैयाँभन्दा बढी सहयोग जुटेको छ।

अर्थ मन्त्रालयका अनुसार पछिल्लो ६ घण्टामै विभिन्न उद्योग, बैंक, वित्तीय संस्था तथा व्यावसायिक घरानाबाट २७ करोड ३३ लाख रुपैयाँभन्दा बढी रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा भएको छ।

सबैभन्दा ठूलो सहयोग गोर्खा ब्रुअरीले १० करोड रुपैयाँ दिएको छ। बीवाईडी–साइमेक्सले ७ करोड, इप्पानले ५ करोड ५ लाख ५० हजार तथा नेपाल बैंकले ३ करोड १ लाख रुपैयाँ सहयोग गरेका छन्।

कुमारी बैंक र राष्ट्रिय वाणिज्य बैंकले ३–३ करोड, निफ्राले २ करोड ५० लाख, एनआईसी एसिया बैंकले २ करोड २१ लाख र सानिमा बैंकले २ करोड २५ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

त्यस्तै, रेडबुल उत्पादक सारस बेभरेजले २ करोड, गोल्छा ग्रुपले १ करोड ५० लाख, कालिका कन्स्ट्रक्सनले १ करोड १ लाख तथा एनसेल र आईएमई लाइफले १–१ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेका छन्।

सरकारले बाढी प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनर्स्थापनाका लागि प्राप्त सहयोग एकद्वार प्रणालीमार्फत परिचालन गरिरहेको जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहले समेत देश–विदेशमा रहेका व्यक्ति तथा संस्थालाई राहत अभियानमा सहयोग गर्न अपिल गरेका छन्।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

भोटेकोशी बाढीले ऊर्जा क्षेत्रमा ३ खर्ब ९० अर्बभन्दा बढी क्षति

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar