KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

काठमाडौं, ७ असोज । असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना देखिएपछि सरकारले विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी थालेको छ।

मंगलबार जल तथा मौसम विज्ञान विभाग पुगेर जोखिमबारे जानकारी लिएपछि गृहमन्त्री सुदन गुरुङले सुरक्षा निकायलाई उच्च सतर्क अवस्थामा राखिएको बताए।

उनका अनुसार नदी तटीय क्षेत्रमा टोली परिचालन, उद्धार सामग्री तयारी र स्थानीय तहबाट पूर्वसूचना प्रवाहको व्यवस्था गरिएको छ। मन्त्री गुरुङले पदयात्रा तथा ट्रेकिङमा रहेका नागरिकलाई सुरक्षित स्थानतर्फ जान आग्रह गर्दै सबै निकायबीच प्रभावकारी समन्वय गर्न निर्देशन दिएका छन्।

विभागका अनुसार पश्चिमी न्यूनचापीय प्रणालीका कारण गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले उच्च सतर्कता आवश्यक छ।

Facebook Comment

Related Posts

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

सहिद परिवार र गम्भीर घाइतेलाई छात्रवृत्तिसहित निःशुल्क शिक्षा

ताजा समाचार

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

वर्षाको जोखिम बढेपछि गृहमन्त्री गुरुङद्वारा उच्च सतर्कता अपनाउन निर्देशन

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

बंगालको खाडीको प्रणालीको प्रभाव नेपालमा, भारी वर्षाको सम्भावना

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

लिङ्गो ठड्याउँदै वसन्तपुरबाट सुरु भयो इन्द्रजात्रा

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

एमाले केन्द्रीय कमिटीमा नौ एजेन्डामाथि छलफल जारी

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

१५४ ग्राम ब्राउन सुगरसहित दुई जना प्रहरी नियन्त्रणमा

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र जयशङ्करबीच न्युयोर्कमा भेटवार्ता

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar