KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

काठमाडौं, १० भदौ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो मानवीय क्षति भएपछि भारतले नेपाललाई मानवीय सहायता पठाएको छ।

भारतका विदेशमन्त्री डा. एस. जयशंकरका अनुसार बाढी प्रभावितका लागि १० टन राहत सामग्री र अत्यावश्यक औषधि नेपाल पठाइएको हो। उनले विपद्का कारण ज्यान गुमाउनेप्रति दुःख व्यक्त गर्दै संकटको समयमा भारत नेपाल र नेपाली जनताको साथमा रहेको बताएका छन्।

नेपाल प्रहरीका अनुसार बुधबार साँझसम्म बाढीबाट ९५ जनाको मृत्यु पुष्टि भएको छ। मृतकमध्ये २७ महिला, ३७ पुरुष, ६ बालिका, ५ बालक र २० जनाको पहिचान खुल्न सकेको छैन।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

रसुवा बाढी : चार जिल्लामा २२ जनाको मृत्यु

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

विपद्मा देश-विदेशमा रहेका नेपालीलाई सहयोग गर्न अमरेश सिंहको आग्रह

विपद्मा देश-विदेशमा रहेका नेपालीलाई सहयोग गर्न अमरेश सिंहको आग्रह

ताजा समाचार

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

विपद्को घडीमा नेपालसँगै भारत, १० टन राहत सामग्री पठायो

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीको कहरः ९५ जनाको ज्यान गयो, दर्जनौँ घाइते

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

रसुवा बाढी : चार जिल्लामा २२ जनाको मृत्यु

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

विश्व बैंकले बाढी प्रभावित नेपाललाई २५ अर्बसम्म सहयोग गर्ने

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

बाढीले बदलिदियो त्रिशूली बजारको स्वरूप

सरकारका सात प्रमुख निर्णय सार्वजनिक, तथ्याङ्क नियमावली संशोधन स्वीकृत

भोटेकोशी बाढीका घाइतेको निःशुल्क उपचार गर्ने सरकारको निर्णय

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar