KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मन्त्री तत्मालाई सम्मान गर्दै हरिपुर निगाहपुर विद्यालयले बुझायो समस्या समेटिएको ज्ञापनपत्र

मन्त्री तत्मालाई सम्मान गर्दै हरिपुर निगाहपुर विद्यालयले बुझायो समस्या समेटिएको ज्ञापनपत्र

जनकपुर, २९ साउन । धनुषाधाम नगरपालिका–६ स्थित श्री माध्यमिक विद्यालय हरिपुर निगाहपुरमा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री लखन दास तत्मालाई अनुगमनका क्रममा सम्मान गरिएको छ।

विद्यालयको समग्र अवस्था, शैक्षिक गतिविधि तथा आवश्यकताबारे जानकारी लिन पुगेका मन्त्री तत्मालाई विद्यालय परिवारले सम्मान गरेको हो।

कार्यक्रममा मन्त्री दास प्रमुख अतिथिका रूपमा सहभागी थिए भने कार्यक्रमको अध्यक्षता प्राध्यापक देव नारायण साहले गरेका थिए।

अनुगमनका क्रममा विद्यालय प्रशासनले विद्यालयमा रहेका विभिन्न समस्या तथा आवश्यकताबारे मन्त्री दासको ध्यानाकर्षण गराएको थियो। विशेषगरी विद्यालयको भौतिक पूर्वाधार, खेलकुदलगायतका क्षेत्रमा थप सहयोग आवश्यक रहेको विद्यालयले जनाएको थियो।

मन्त्री दासले विद्यालयका लागि आफूले यसअघि नै केही खेलकुद सामग्री उपलब्ध गराइसकेको जानकारी दिँदै आगामी दिनमा पनि आवश्यक सहयोगलाई निरन्तरता दिने प्रतिबद्धता जनाए।

उनले विद्यार्थीको क्षमता विकासका लागि खेलकुद महत्वपूर्ण भएकाले विद्यालयमा खेलकुद गतिविधि विस्तार गर्न सहयोग गर्ने बताए।

त्यसैगरी, विद्यालयका लागि आवश्यक पूर्वाधार निर्माण तथा अन्य समस्या समाधान गर्न प्रदेश सरकारसँग पहल गर्ने मन्त्री तत्माले आश्वासन दिए।

विद्यालयको अवस्थाबारे प्रत्यक्ष जानकारी लिँदा देखिएका समस्या समाधानका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने उनको भनाइ थियो।

विद्यालयका अनुसार विद्यालय स्थापनापछि पहिलोपटक मन्त्रीस्तरका व्यक्ति विद्यालयमै आएर आफूहरूको समस्या र आवश्यकताबारे प्रत्यक्ष जानकारी लिएका हुन्।

मन्त्रीको अनुगमनले विद्यालयका समस्या समाधान हुने तथा आवश्यक सहयोग प्राप्त हुने अपेक्षा विद्यालय परिवारले गरेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, स्थानीयवासी, शिक्षक–कर्मचारी, विद्यार्थी, पत्रकार तथा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति थियो।

सहभागीहरूले विद्यालयको शैक्षिक गुणस्तर सुधारसँगै आवश्यक भौतिक पूर्वाधार निर्माण र खेलकुद विकासमा सरकारको थप ध्यान जानुपर्नेमा जोड दिएका थिए।

अन्तमा विद्यालयका विभिन्न समस्याबारे विद्यालयले ज्ञापनपत्र बुझाएका थिए।

Facebook Comment

Related Posts

भोटेकोशी बाढीले रसुवामा ठूलो क्षति, २१ प्रहरीमध्ये १६ बेपत्ता

भीषण बाढीपछि रसुवामा ४१ सुरक्षाकर्मीको अवस्था अज्ञात

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

रसुवागढी भन्सारमा कल्पनै गर्न नसकिने क्षति, सयौँ गाडी बगे

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

गण्डकीमा राजनीतिक फेरबदल, एमालेका चार मन्त्रीले छाडे सरकार

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

बाढी प्रभावितको उद्धार र राहतमा सक्रिय हुन प्रधानमन्त्री शाहको आग्रह

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

बाढीपीडितको उद्धारमा सबै स्रोत-साधन परिचालन गर्न सरकारलाई सुझाव

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

भोटेकोशी बाढीको वितण्डा, रसुवाका जलविद्युत् आयोजना प्रभावित

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar