KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज देशभर वर्षाको सम्भावना

आज देशभर वर्षाको सम्भावना

काठमाडौं, २९ साउन । देशका अधिकांश भूभागमा आज वर्षाको सम्भावना रहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही विभिन्न प्रदेशमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुने अनुमान छ । कर्णाली र सुदूरपश्चिमका एक–दुई स्थानमा धेरै भारी वर्षा हुन सक्ने विभागले जनाएको छ ।

राति पनि हिमाली तथा पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ । वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही पहाडी क्षेत्रमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

Facebook Comment

Related Posts

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

जनकी हेल्थ केयरद्वारा रसुवाका बाढी पीडितका लागि ५ लाख ५१ हजार सहयोग

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

रसुवामा २०० विद्यार्थी र चार विद्यालयकर्मी सम्पर्कविहीन

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

‘जनताले दिएको पैसा प्रभावितसम्म छिटो पुर्‍याऔँ’ : अर्थमन्त्री वाग्ले

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

भोटेकोशी बाढीबारे प्रधानमन्त्री शाह र लामिछानेबीच छलफल

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar