KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

स्वास्थ्य बीमामा १८७ प्रकारका औषधि हटाइए

स्वास्थ्य बीमामा १८७ प्रकारका औषधि हटाइए

काठमाडौं, २७ साउन । स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत उपलब्ध हुने औषधिको सूची परिमार्जन गर्दै संख्या घटाएको छ ।

नयाँ सुविधाअनुसार अब बीमामार्फत १ हजार १०२ प्रकारका औषधि उपलब्ध हुनेछन् । यसअघि १ हजार २८९ प्रकारका औषधि उपलब्ध रहेकामा १८७ प्रकार हटाइएको हो ।

बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार एउटै उपचारमा प्रयोग हुने औषधिको दोहोरोपन हटाउन, सरकारले निःशुल्क उपलब्ध गराउने औषधि अलग गर्न तथा नेपालमा प्रयोगमा नरहेका औषधि सूचीबाट हटाइएको हो ।

नयाँ सुविधा थैली ३० असारमा स्वीकृत भई ५ साउनदेखि कार्यान्वयनमा आएको बोर्डले जनाएको छ। औषधिको संख्या घटाए पनि वैकल्पिक औषधिबाट उपचार व्यवस्थापन गर्न सकिने भएकाले बीमितको उपचारमा ठूलो असर नपर्ने बोर्डको दाबी छ ।

Facebook Comment

Related Posts

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar