KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

साउन २९ देखि ३१ सम्म रास्वपा सांसदलाई प्रशिक्षण

भदौदेखि रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम

काठमाडौँ, २७ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- ले आफ्ना सांसदहरूका लागि साउन २९ देखि ३१ गतेसम्म प्रशिक्षण कार्यक्रम आयोजना गर्ने भएको छ ।

संसद्को गरिमा र सांसदहरूको भूमिकालाई प्रभावकारी बनाउन ललितपुरको गोदावरीस्थित फरेस्टमा प्रशिक्षण आयोजना गर्न लागिएको सचेतक क्रान्तिशिखा धितालले जानकारी दिइन् ।

उनका अनुसार यसअघि दुईपटक प्रशिक्षण दिइसकिए पनि सांसदहरूको आवश्यकता र सुझावअनुसार तेस्रोपटक कार्यक्रम गर्न लागिएको हो ।

प्रशिक्षणमा पार्टीको नीति तथा संसद्मा प्रभावकारी भूमिका निर्वाह गर्ने विषयलाई प्राथमिकता दिइनेछ । यसअघि रास्वपाले २०८२ चैत ३–४ गते होटल टुलिप र वैशाख २६–२७ गते जावलाखेलमा सांसदहरूलाई प्रशिक्षण दिएको थियो ।

Facebook Comment

Related Posts

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar