KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनता घाममा ग्यासको लाइनमा, मन्त्रीले दुई-चार जनालाई बाँडेर हुन्छ? खुस्बु ओली

जनता घाममा ग्यासको लाइनमा, मन्त्रीले दुई-चार जनालाई बाँडेर हुन्छ? खुस्बु ओली

काठमाडौं, २६ साउन । प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खुस्बु ओलीले ग्यास अभावका कारण नागरिकले भोगिरहेको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएकी छन् ।

उनले जनता तातो घाममा घण्टौँसम्म ग्यासका लागि लाइनमा बस्नुपर्ने अवस्था रहेको भन्दै मन्त्रीले फोन गरेर दुई–चार जनालाई ग्यास उपलब्ध गराउँदैमा समस्या समाधान नहुने बताइन् ।

सांसद ओलीले ग्यास वितरणमा पहुँचका आधारमा व्यक्ति–व्यक्तिलाई सहयोग गर्नुको सट्टा सरकारले व्यवस्थित आपूर्ति र वितरणको व्यवस्था मिलाउनुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, जनताहरू तातो घाममा लाइन लागेर ग्यासका लागि बसेका छन् । मन्त्रीले फोन गरेर दया गरेर दुई–चार जनालाई ग्यास वितरण गरेर हुन्छ? मन्त्रीले व्यवस्थापन मिलाउनुपर्छ ।

ओलीले आम नागरिकले सहज रूपमा ग्यास पाउने वातावरण बनाउन सरकार जिम्मेवार र प्रभावकारी ढंगले अघि बढ्नुपर्ने बताइन् ।

Facebook Comment

Related Posts

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

भोटेकोशी पीडितको श्रीनाथ गणबाहिर बढ्यो भीड

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

नेपालको विकास निर्माणको ढाँचा पुनर्लेखन गर्नुपर्छ : मन्त्री गौतम

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

भोटेकोशी बाढीपछि फेला परेका २८० शवको डीएनए परीक्षण

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

बाढीपीडितको उद्धार र राहतबारे सर्वदलीय छलफल

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या ९३९ पुग्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकार सक्रिय : प्रधानमन्त्री शाह

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar