KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

रवीन्द्र मेहता प्रकरणमा सरकार र परिवारबीच ७ बुँदे सहमति

रवीन्द्र मेहता प्रकरणमा सरकार र परिवारबीच ७ बुँदे सहमति

सुनसरी, ४ साउन। सुनसरीको देवानगञ्ज घटनामा मृत्यु भएका रवीन्द्रकुमार मेहताको परिवार र सरकारबीच सातबुँदे सहमति जुटेको छ।

गृहमन्त्री सुधन गुरुङसँगको वार्तापछि मेहतालाई शहीद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्ने र सम्बन्धित मदरसाको कानुनी अवस्थाबारे अनुसन्धान गर्ने सहमति भएको हो।

सम्झौताअनुसार मृतक परिवारका एक सदस्यलाई रोजगारीका लागि पहल गरिनेछ। साथै, मेहताको शव सेनाको हेलिकोप्टरबाट सुनसरी पुर्‍याउने र घटनामा मृत्यु भएका तीन जनाको स्मृतिमा पार्क निर्माण गरिने भएको छ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा

बाढीपीडितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

बाढी प्रभावित क्षेत्रमा पुनः वर्षाको जोखिम, उद्धारमा थप चुनौती

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar