KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

युवा सहभागिताबिना प्रदेशको समृद्धि सम्भव छैन : वक्ताहरू

युवा सहभागिताबिना प्रदेशको समृद्धि सम्भव छैन : वक्ताहरू

जनकपुर, २५ साउन । अन्तर्राष्ट्रिय युवा दिवस २०२६ को अवसरमा मधेस प्रदेशस्तरीय समारोह जनकपुरधाममा सम्पन्न भएको छ।

मधेस प्रदेश सरकार, खेलकुद तथा समाज कल्याण मन्त्रालयको आयोजनामा भएको समारोहको अध्यक्षता मन्त्रालयका सचिव सुशील साहले गरेका थिए।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा खेलकुद तथा समाज कल्याणमन्त्री लखन दाससहित युवा प्रतिनिधि, विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाका प्रतिनिधि तथा सहयोगी साझेदार संस्थाहरूको सहभागिता रहेको थियो।

समारोहमा मधेस प्रदेशका युवाका समस्या, सम्भावना, अवसर, नेतृत्व विकास, रोजगारी, सीप विकास तथा नीति निर्माणमा युवा सहभागितालगायतका विषयमा छलफल गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले प्रदेशको विकास र समृद्धिका लागि युवाको सक्रिय सहभागिता र नेतृत्व अपरिहार्य रहेकोमा जोड दिएका थिए।

युवालाई सीप, रोजगारी तथा नेतृत्व विकासका अवसर उपलब्ध गराउँदै उनीहरूको क्षमता विकासमा राज्यले प्राथमिकता दिनुपर्ने धारणा समेत व्यक्त गरिएको थियो।

अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आयोजित कार्यक्रमले युवाका आवाज र समस्यालाई सम्बोधन गर्नुका साथै युवामैत्री नीति तथा कार्यक्रम निर्माणमा थप सहयोग पुग्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

Facebook Comment

Related Posts

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

भोटेकोशी बाढी : उद्धारमा ढिलाइप्रति कांग्रेस नेता आङ्देम्बेको आपत्ति

प्रधानमन्त्री दैवी प्रकोप कोषमा ५ अर्ब २४ करोडभन्दा बढी जम्मा

बाढीपीडितका लागि ७ अर्ब ८८ लाखभन्दा बढी सहयोग जुट्यो

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

बाढी प्रभावितको उद्धार र राहतमा सरकारको ध्यान केन्द्रित : प्रधानमन्त्री शाह

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

महोत्तरीमा मन्दिर विवाद, दलित समुदायले माग्यो न्याय

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

२६ सय परिवारलाई पुग्ने अमेरिकी राहत काठमाडौं आइपुग्यो

रसुवा-नुवाकोटमा नदीको बहाव बढ्यो, महाशाखाले भन्यो-जोखिम छैन

बाढी प्रभावित क्षेत्रमा पुनः वर्षाको जोखिम, उद्धारमा थप चुनौती

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar