KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘रविले मेरो गुन तिर्न बाँकी छ’ : प्रचण्ड

‘रविले मेरो गुन तिर्न बाँकी छ’ : प्रचण्ड

काठमाडौं, २५ साउन । नेकपा संयोजक पुष्पकमल दाहाल -प्रचण्ड-ले राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा) सभापति रवि लामिछानेले आफूले विगतमा गरेको सहयोगको ‘गुन तिर्न बाँकी’ रहेको बताएका छन् ।

सिंहदरबारमा पत्रकारहरूसँग कुरा गर्दै उनले लामिछानेको राजनीतिक परिपक्वताको प्रशंसा गर्दै आफूले संसद् र सार्वजनिक रूपमा उनको बचाउ गरेको तथा जेलमा समेत भेट्न गएको स्मरण गरे ।

प्रचण्डले रास्वपाका डीपी अर्याल र विराजभक्त श्रेष्ठसँग नियमित संवाद भइरहेको पनि बताए । वर्तमान सरकार भने राजनीतिक तथा वैचारिक दिशाविहीन रहेको टिप्पणी गर्दै उनले सरकारलाई समुद्रमा कम्पास हराएको जहाज सँग तुलना गरे ।

बालेन्द्र शाह नेतृत्वको सरकारले गठन गरेको संविधान संशोधन कार्यदलले संशोधनभन्दा संविधान पुनर्लेखनको उद्देश्य राखेको दाबी गर्दै प्रचण्डले त्यसकै कारण विपक्षी दलहरू कार्यदलबाट बाहिरिएको बताए ।

साथै, रास्वपालाई मत दिने जनतामा अहिले पश्चाताप बढ्दै गएको उनको दाबी छ ।

Facebook Comment

Related Posts

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar