KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘लहानको ट्रमा युनिट ढल्केबरको विकल्प होइन’ : स्वास्थ्यमन्त्री मेहता

‘लहानको ट्रमा युनिट ढल्केबरको विकल्प होइन’ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौँ, २५ साउन । धनुषाको ढल्केबरमा प्रस्तावित क्रिटिकल केयर तथा ट्रमा सेन्टर निर्माण प्रक्रिया नरोकिने स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले स्पष्ट पारेकी छन् ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै मन्त्री मेहताले ढल्केबरमा दीर्घकालीन ट्रमा सेन्टर निर्माण अघि बढिरहेकै अवस्थामा तत्काल सेवा उपलब्ध गराउन लहानस्थित प्रादेशिक अस्पतालमा ट्रमा युनिट सञ्चालन गर्न लागिएको बताइन् ।

लहान अस्पतालमा सीटी स्क्यान, आवश्यक जनशक्ति, ब्लड बैंकलगायत पूर्वाधार उपलब्ध रहेकाले तत्कालका लागि त्यहाँ ट्रमा युनिट सञ्चालन गर्न लागिएको उनले बताईन ।

उनले लहानको ट्रमा युनिट ढल्केबरको विकल्प नभई नयाँ संरचना निर्माण सम्पन्न नहुँदासम्मको अन्तरिम व्यवस्था भएको स्पष्ट पारिन् ।

मन्त्री मेहताले दुर्घटनामा गम्भीर घाइतेलाई उपचारका लागि काठमाडौँ ल्याउनुपर्ने बाध्यता अन्त्य गर्न देशका विभिन्न स्थानमा ट्रमा सेवा विस्तार गर्ने सरकारको नीति रहेको बताइन् ।

Facebook Comment

Related Posts

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

कृष्णभीर पहिरो हटाउन निर्माण उपकरण तयारी अवस्थामा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar