KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिन्छु’ : ज्ञानेन्द्र शाही

काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी- राप्रपा-का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन र अश्लील भिडियोसँग जोडेर भ्रमपूर्ण प्रचार गरिएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएका छन् ।

सोमबार संसद्मा बोल्दै शाहीले आफूलाई आरोप पुष्टि गर्न स्वास्थ्य परीक्षण गर्न चुनौती दिए । उनले चिकित्सकको टोलीबाट आफ्नो रगतलगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे ।

आफूसँग जोडेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अश्लील भिडियो पनि परीक्षण गर्नुपर्ने बताउँदै उनले भिडियो आफ्नो भएको पुष्टि भए राजनीतिक जीवनबाटै संन्यास लिने दाबी गरे।

शाहीले भ्रमपूर्ण प्रचार गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रीसँग माग गरे ।राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले आफूविरुद्ध मदिरा सेवन र अश्लील भिडियोसँग जोडेर भ्रमपूर्ण प्रचार गरिएको भन्दै प्रतिनिधिसभामा आपत्ति जनाएका छन् ।

सोमबार संसद्मा बोल्दै शाहीले आफूलाई आरोप पुष्टि गर्न स्वास्थ्य परीक्षण गर्न चुनौती दिए । उनले चिकित्सकको टोलीबाट आफ्नो रगतलगायत सम्पूर्ण स्वास्थ्य परीक्षण गराउन आग्रह गर्दै मदिरा सेवन गरेको प्रमाणित भए सांसद पदबाट राजीनामा दिने घोषणा गरे ।

आफूसँग जोडेर सामाजिक सञ्जालमा सार्वजनिक गरिएको अश्लील भिडियो पनि परीक्षण गर्नुपर्ने बताउँदै उनले भिडियो आफ्नो भएको पुष्टि भए राजनीतिक जीवनबाटै संन्यास लिने दाबी गरे।

शाहीले भ्रमपूर्ण प्रचार गर्नेहरूमाथि छानबिन गरी कारबाही गर्न गृहमन्त्रीसँग माग गरे ।

Facebook Comment

Related Posts

भोटेकोसी बाढी : ४ हजार ८७५ अझै बेपत्ता, ८९७ शव व्यवस्थापन

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar