KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

आज नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुनः बस्दै

आज नेपाली कांग्रेस केन्द्रीय समिति बैठक पुनः बस्दै

काठमाडौँ, २५ साउन । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सोमबार दिउँसो १ बजे पुनः बस्ने भएको छ । आइतबार सानेपामा बसेको बैठकमा सबै एजेन्डामा छलफल नसकिएपछि बैठक पुनः बोलाइएको हो ।

बैठकमा कांग्रेसको १५औँ महाधिवेशनको तयारी, नियमावली तथा निर्वाचन निर्देशिका, सदस्यता अद्यावधिक, महाधिवेशन तयारी समिति र विधान मस्यौदा समिति गठनबारे छलफल भइरहेको छ ।

त्यस्तै, तराई–मधेशका पछिल्ला घटनाक्रम, सामाजिक सद्भाव, सरकारका १०० दिनपछिका गतिविधि, संसद् तथा संसद् बाहिर प्रमुख प्रतिपक्षीका रूपमा कांग्रेसको भूमिका र प्रदेश सरकारमा विकसित राजनीतिक परिस्थितिबारे पनि छलफल हुने जनाइएको छ ।

Facebook Comment

Related Posts

भोटेकोसी बाढी : ४ हजार ८७५ अझै बेपत्ता, ८९७ शव व्यवस्थापन

भोटेकोसी बाढी : ४ हजार ८७५ अझै बेपत्ता, ८९७ शव व्यवस्थापन

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

बाढीको क्षति विकसित राष्ट्रले व्यहोर्नुपर्छ : सांसद झा

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

रसुवा बाढीपछि सरकारलाई पूर्ण साथ दिने रास्वपाको प्रतिबद्धता

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

संसद् बैठकका क्रममा सांसद खड्का अचानक बेहोस

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

लाङटाङ जलविद्युत् आयोजनामा दुई कर्मचारी मृत भेटिए

रसुवा बाढीलाई ‘असाधारण’ भन्दै ट्रम्पले भने-आवश्यक सहयोग गर्छौँ

बाढीमा मृत्यु हुनेको संख्या १ हजार २५२ पुग्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar