KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मुद्दा परेपछि बनाइएको नाता प्रमाणपत्र मान्य हुँदैन : सर्वोच्च

सीसीटीभी अनिवार्य गर्ने मागमा सर्वोच्चले रिट दर्ता गर्न मानेन

काठमाडौँ, २४ साउन । सर्वोच्च अदालतले भक्तपुरको सिपाडोलस्थित जग्गा विवादमा महत्वपूर्ण नजिर स्थापित गर्दै पर्याप्त र स्वतन्त्र प्रमाणबिना पैतृक जग्गामा हक कायम गर्न नसकिने ठहर गरेको छ ।

न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नृपध्वज निरौलाको संयुक्त इजलासले देवानी मुद्दामा ‘प्रमाणको प्रचुरता’ अर्थात् दाबी पुष्टि हुने सम्भावना ५० प्रतिशतभन्दा बढी देखिनुपर्ने सिद्धान्तलाई स्पष्ट गरेको हो ।

शिवप्रसाद भट्टराईसहित र सुशिला भट्टराईबीच भक्तपुर सिपाडोलको कित्ता नम्बर ६७० को ३–११–०–० क्षेत्रफलको जग्गामा हकदाबी विवाद थियो ।

दुवै पक्षले जग्गाधनी दामोदर भट्टराईसँग आफ्नो नाता रहेको दाबी गरे पनि ठोस र स्वतन्त्र प्रमाण पेस गर्न सकेनन् । अदालतले मुद्दा परेपछि स्थानीय तहबाट तयार गरिएका नाता प्रमाणपत्र तथा सिफारिसलाई मात्र आधार बनाएर जग्गाको स्वामित्व हस्तान्तरण गर्न नमिल्ने ठहर गरेको छ ।

दाबी गर्ने पक्षले आफ्नो हक पुष्टि गर्ने विश्वसनीय, वस्तुगत र स्वतन्त्र प्रमाण पेस गर्नुपर्ने अदालतको भनाइ छ । सर्वोच्चले दुवै पक्षले जग्गामाथिको हक प्रमाणित गर्न नसकेपछि उक्त जग्गा ‘आपुताली’ अवस्थामा रहेको ठहर गर्दै नेपाल सरकारको नाममा कायम गर्न आवश्यक प्रक्रिया अघि बढाउन आदेश दिएको छ। फैसलाको पूर्णपाठ हालै सार्वजनिक भएको हो ।

Facebook Comment

Related Posts

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar