KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

भदौदेखि रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम

भदौदेखि रास्वपाको ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम

काठमाडौं, २४ साउन । राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा)ले आगामी भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कार विकास गर्ने उद्देश्यले कार्यक्रम ल्याउन लागिएको रास्वपाले जनाएको छ । कार्यक्रमअन्तर्गत सरकारमा रहेका रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक पार्टी केन्द्रीय कार्यालयमा उपस्थित भई नागरिकसँग प्रत्यक्ष संवाद गर्नेछन् ।

पहिलो चरणमा साँझ ५ देखि ६ बजेसम्म नागरिकले मन्त्रीसमक्ष आफ्ना समस्या, गुनासा र सुझाव राख्न सक्नेछन् । दोस्रो चरणमा मन्त्री, केन्द्रीय समिति सदस्य र प्रतिनिधिसभा सदस्यबीच बैठक गरी नागरिकबाट प्राप्त सुझाव तथा समसामयिक र नीतिगत विषयमा छलफल गरिनेछ ।

रास्वपाले यसबाट नागरिक, पार्टी, संसदीय दल र सरकारबीच समन्वय बढाउँदै नीति निर्माणमा नागरिकका मुद्दा समेट्ने लक्ष्य राखेको जनाएको छ ।

Facebook Comment

Related Posts

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

बेत्रावतीमा बाढीले पुरिएको घरबाट ११ दिनपछि वृद्धाको जीवित उद्धार

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

तिरहुतिया गाछीमा हुँदैछ ‘मिस मिथिलानारी नेपाल’को भव्य फिनाले

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

अपर त्रिशूली-१ बाट एक चिनियाँ नागरिकको सकुशल उद्धार-भिडियो-

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

मानव बेचबिखन सभ्यताकै कलंक : प्रधानमन्त्री शाह

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

चीनले दिएको चार ड्रोनबाट बाढीपीडितलाई राहत ढुवानी गरिँदै

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar