KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘काम गर्ने कार्यकर्तालाई राप्रपामा पूर्ण ठाउँ छ’ : लिङ्देन

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

काठमाडौं, २३ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टी -राप्रपा- का अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीप्रति निष्ठावान र सक्रिय कार्यकर्ताको राजनीतिक भविष्य सुरक्षित गर्ने प्रतिबद्धता जनाएका छन् ।

काठमाडौं महानगरपालिका नगर कमिटीको अधिवेशनलाई सम्बोधन गर्दै उनले अवसर नपाइने चिन्तामा विचलित नहुन कार्यकर्तालाई आग्रह गरे ।

पार्टी र देशको सेवामा समर्पित सबैलाई उचित अवसर दिने बताउँदै लिङ्देनले जिम्मेवारी लिएर काम नगर्ने र संकटका बेला पछि हट्नेहरूलाई भने पार्टीमा स्थान नदिने स्पष्ट पारे ।

अन्तरसंघर्ष वा विगतका मतभेदबाट नडराउन आग्रह गर्दै उनले आफू सबै कार्यकर्ताको अभिभावक भएर काम गर्ने बताए ।

साथै, संगठन सुदृढीकरणका लागि जारी सक्रिय सदस्यता अभियानमा केन्द्रित हुन निर्देशन दिए ।

Facebook Comment

Related Posts

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

भोटेकोशी-त्रिशूलीका सुरुङमा १२१ जना रहेको अनुमान

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar