KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादव फिल्डमा

ग्यास आपूर्ति सहज बनाउन उद्योगमन्त्री यादव फिल्डमा

काठमाडौं, २३ साउन । बजारमा खाना पकाउने ग्यासको अभाव देखिएपछि उद्योगमन्त्री गौरीकुमारी यादव अनुगमनमा निस्केकी छन् ।

उपभोक्ताले खाना पकाउने ग्यास सहज रूपमा पाउन नसकेको भन्दै व्यापक गुनासो गरेपछि मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योगको अनुगमन गरेकी हुन् ।

पछिल्लो समय बजारमा ग्यासको अभाव देखिएसँगै सरकारको आपूर्ति व्यवस्थापनप्रति समेत आलोचना बढ्दै गएको छ । अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको उत्पादन, भण्डारण तथा बजारमा भइरहेको आपूर्तिको अवस्थाबारे जानकारी लिएकी छन् ।

उनले उपभोक्तालाई ग्यासको सहज उपलब्धता सुनिश्चित गर्न उद्योगको क्षमता र आपूर्ति व्यवस्थापनबारे समेत चासो राखेकी छन् । मन्त्री यादवले बालाजुपछि टेकुस्थित नेपाल आयल निगमको पुरानो कार्यालयको समेत अनुगमन गरिरहेकी छन् ।

ग्यासको आपूर्ति तथा वितरणमा देखिएको समस्या पहिचान गरी तत्काल समाधानका लागि आवश्यक पहल गर्ने उद्देश्यले अनुगमन गरिएको मन्त्रीको सचिवालयले जनाएको छ ।

Facebook Comment

Related Posts

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

भोटेकोशी-त्रिशूलीका सुरुङमा १२१ जना रहेको अनुमान

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar