KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मधेश केन्द्रित ७ दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

मधेश केन्द्रित ७ दलद्वारा ‘अग्रगामी मोर्चा’ घोषणा

काठमाडौं, २३ साउन । मधेश केन्द्रित विभिन्न राजनीतिक दलहरू एकजुट हुँदै संयुक्त राजनीतिक मोर्चा गठन गरेका छन्। जनता समाजवादी पार्टी -जसपा) नेपालसहित सात दलले संयुक्त रूपमा ‘अग्रगामी मोर्चा’ घोषणा गरेका हुन् ।

काठमाडौंको थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा आयोजित कार्यक्रममा सात दलका शीर्ष नेताहरूको उपस्थितिमा मोर्चाको औपचारिक घोषणा गरिएको हो ।

पछिल्लो समय मधेश तथा उत्पीडित समुदायका मुद्दालाई साझा रूपमा उठाउँदै राजनीतिक सहकार्य गर्ने उद्देश्यले मोर्चा गठन गरिएको नेताहरूले बताएका छन् ।

मोर्चामा जनता समाजवादी पार्टी -जसपा) नेपाल, जनमत पार्टी, आम जनता पार्टी, प्रगतिशील लोकतान्त्रिक पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल, नेपाल सङ्घीय समाजवादी पार्टी र बहुजन एकता पार्टी नेपाल सहभागी छन् ।

मोर्चामा तत्कालीन नेकपा -माओवादी केन्द्र- का उपमहासचिवसमेत रहेका जनार्दन शर्मा तथा राष्ट्रिय स्वतन्त्र पार्टी -रास्वपा- छाडेका सन्तोष परियार आबद्ध प्रगतिशील लोकतान्त्रिक पार्टीसमेत सहभागी भएको छ ।

सात दलबीचको यो सहकार्यलाई मधेश, आदिवासी जनजाति, दलित, थारू, मुस्लिम तथा अन्य सीमान्तकृत समुदायका अधिकार र राजनीतिक प्रतिनिधित्वका विषयलाई साझा एजेन्डाका रूपमा अघि बढाउने प्रयासका रूपमा हेरिएको छ ।

मोर्चाले आगामी दिनमा संघीयता, समावेशिता, सामाजिक न्याय, सुशासन तथा राजनीतिक अधिकारका विषयमा संयुक्त रूपमा आवाज उठाउने तयारी गरेको छ ।

मधेश केन्द्रित दलहरूबीच विगतमा पटक–पटक एकता र सहकार्यका प्रयास भए पनि आन्तरिक मतभेदका कारण ती प्रयास दीर्घकालीन बन्न सकेका थिएनन् ।

यस्तो अवस्थामा सात दलको सहभागितामा गठन भएको ‘अग्रगामी मोर्चा’ले आगामी राजनीतिमा कस्तो प्रभाव पार्छ भन्ने विषयलाई चासोका साथ हेरिएको छ ।

Facebook Comment

Related Posts

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

जनताले अझै सुशासन पाउन सकेनन् : उपेन्द्र यादव

अपर त्रिशूली-१ को सुरुङमा दुई शव फेला

भोटेकोशी-त्रिशूलीका सुरुङमा १२१ जना रहेको अनुमान

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

दलित बालबालिकामाथिको विभेद अन्त्य गर्न सरोकारवालाको आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

मोहना नदीमा जलसतह बढ्यो, डुबान क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

रसुवा बाढीमा ज्यान गुमाएकाप्रति पिपरा गाउँपालिकाले गर्‍यो श्रद्धाञ्जली

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

भोटेकोसी विपत्तिमा राष्ट्रपति पौडेलको आग्रह : राष्ट्रिय एकता कायम गरौँ

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar