KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्मा फेरि विपक्षीको विरोध

प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध संसद्मा फेरि विपक्षीको विरोध

काठमाडौँ, २२ साउन । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा पनि विपक्षी दलका सांसदहरूले प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिको विरोध गर्दै बैठक अवरुद्ध गरेका छन् ।

सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु गर्नेबित्तिकै नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोध जनाएका हुन् ।

प्रधानमन्त्री शाहले गत जेठ १७ गते प्रतिनिधिसभाको बैठकमा नेपालले भारतको भूमि पनि अतिक्रमण गरेको आशयको अभिव्यक्ति दिएको भन्दै विपक्षी दलहरूले निरन्तर आपत्ति जनाउँदै आएका छन् ।

सोही विषयलाई लिएर उनीहरूले संसद् बैठकमा उठेर विरोध गर्दै आएका हुन् ।

Facebook Comment

Related Posts

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

भोटेकोशी आयोजनाको केबल टनेलमा थप एक शव फेला

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ सम्पर्कविहीन

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar