KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं, २१ साउन । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को मौका -पूरक) परीक्षाको नतिजा बिहीबार सार्वजनिक गरेको छ ।

बोर्डका अनुसार पूरक परीक्षामा सहभागी भएका ७१ हजार ३१० परीक्षार्थीमध्ये ५७ हजार ८९७ जनाले सबै विषयमा ग्रेड प्राप्त गरेका छन् ।

यो कुल सहभागीमध्ये ८१.१९ प्रतिशत हो । यस्तै, तीन जना परीक्षार्थीको परीक्षाफल रद्द गरिएको बोर्डले जनाएको छ । परीक्षार्थीहरूले आफ्नो नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट, एसएमएस तथा आईभीआर सेवामार्फत हेर्न सक्नेछन् ।

उल्लेखनीय छ, कक्षा १२ को मौका -पूरक) परीक्षा साउन २ र ३ गते सञ्चालन गरिएको थियो ।

Facebook Comment

Related Posts

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

‘कानुनी राज्य बहाल गर’ भन्दै जनकपुरमा साहु-महाजनको प्रदर्शन

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

सरकारले राज्य सञ्चालनमा ढंग पु¥याउन सकेन : मनिष झा

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

एलपी ग्यासको आयात घटेको छैन : मन्त्री यादव

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

सेना नामका सबै समूह निषेध गरौँ : हर्क साम्पाङ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

मिलन गुरुङ र उनकी श्रीमतीलाई सर्वोच्चबाट सफाइ

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

बालेन सरकारमा ‘शासकीय अराजकता’ देखियो : गगन थापा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar