KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

काठमाडौं, २१ साउन । नेपाली कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्च अदालतले यसअघिको फैसला पुनरावलोकन गर्न अनुमति दिएको छ ।

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा तथा न्यायाधीश नित्यानन्द पाण्डेय र श्रीकान्त पौडेलको पूर्ण इजलासले बिहीबार पुनरावलोकनको निवेदनमाथि सुनुवाइ गर्दै अनुमति दिएको हो ।

कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख ४ गते भएको फैसलामा कानुनी त्रुटि रहेको दाबी गर्दै छुट्टाछुट्टै पुनरावलोकन निवेदन दिएका थिए ।

यसअघि सर्वोच्चले थापा नेतृत्वलाई आधिकारिकता दिने निर्वाचन आयोगको निर्णयलाई सदर गर्दै देउवाको रिट खारेज गरेको थियो ।

देउवा–खड्का पक्षले विशेष महाधिवेशनको वैधानिकता, स्थापित नजिरको उल्लंघन तथा आयोगले विगतका निर्णयसँग असंगत व्यवहार गरेको जिकिर गर्दै उक्त फैसला बदर हुनुपर्ने माग गरेका छन् ।

Facebook Comment

Related Posts

सीसीटीभी अनिवार्य गर्ने मागमा सर्वोच्चले रिट दर्ता गर्न मानेन

सीसीटीभी अनिवार्य गर्ने मागमा सर्वोच्चले रिट दर्ता गर्न मानेन

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

हङकङबाट देउवाको स्वदेश फिर्ताको तयारी

हङकङबाट देउवाको स्वदेश फिर्ताको तयारी

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

आज पाँच संसदीय समितिको बैठक बस्दैं

आज पाँच संसदीय समितिको बैठक बस्दैं

ताजा समाचार

सीसीटीभी अनिवार्य गर्ने मागमा सर्वोच्चले रिट दर्ता गर्न मानेन

सीसीटीभी अनिवार्य गर्ने मागमा सर्वोच्चले रिट दर्ता गर्न मानेन

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

धनुषा-महोत्तरीका सामुदायिक विद्यालयलाई खेलकुद सामग्री वितरण

हङकङबाट देउवाको स्वदेश फिर्ताको तयारी

हङकङबाट देउवाको स्वदेश फिर्ताको तयारी

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar