KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

जनकपुर, २१ साउन । धनुषा जिल्ला अदालतले आर्थिक वर्ष २०८२/८३ मा कुल १० हजार ७५ मुद्दामध्ये पाँच हजार २१६ मुद्दा फछ्र्योट८ गरेको छ ।

सो अवधिमा पाँच हजार ८४४ नयाँ मुद्दा दर्ता भएका थिए भने चार हजार २३१ मुद्दा अघिल्लो वर्षबाट सरेर आएका थिए । हाल पाँच हजार ५९ मुद्दा विचाराधीन रहेका छन् ।

अदालतका अनुसार स्वचालित पेसी प्रणाली लागू भएपछि पेसी व्यवस्थापन, सुनुवाइ प्रक्रिया र सेवाप्रवाह थप छिटो, व्यवस्थित तथा पारदर्शी बनेको छ ।

आगामी दिनमा न्याय सम्पादनलाई अझ प्रभावकारी, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउँदै लैजाने अदालतले जनाएको छ ।

Facebook Comment

Related Posts

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

आज पाँच संसदीय समितिको बैठक बस्दैं

आज पाँच संसदीय समितिको बैठक बस्दैं

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

ताजा समाचार

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

कांग्रेसको आधिकारिकता प्रकरणमा सर्वोच्चको नयाँ मोड

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

‘जवाफ ढिलो भयो, काम भने अघि नै बढेको छ’ : गृहमन्त्री

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

धनुषा अदालतमा अझै ५,०५९ मुद्दा विचाराधीन

आज पाँच संसदीय समितिको बैठक बस्दैं

आज पाँच संसदीय समितिको बैठक बस्दैं

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

रौतहटमा पेट्रोल ट्याङ्कर पल्टिँदा आगलागी, ट्याङ्कर पूर्ण रूपमा नष्ट

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar