KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष छ : मुख्य रजिस्ट्रार पौडेल

न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र र निष्पक्ष छ : मुख्य रजिस्ट्रार पौडेल

काठमाडौं, २० साउन । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले नेपालको न्यायपालिका पूर्ण रूपमा स्वतन्त्र, निष्पक्ष र सक्षम रहेको बताएका छन् ।

कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा उनले न्यायपालिकामा कुनै पनि प्रकारको बाह्य हस्तक्षेप नभएको र संविधान तथा कानुनको शासनअनुसार काम भइरहेको स्पष्ट पारे ।

उनले न्यायपालिकामा पारदर्शिता, सुशासन र जवाफदेहिता बढाउन आन्तरिक सुधार जारी रहेको, न्यायाधीशहरूको आचारसंहिता प्रभावकारी रूपमा लागू गरिएको तथा न्यायमा नागरिकको पहुँच र न्यायपालिकाप्रतिको जनविश्वास कायम राख्नु प्रमुख प्राथमिकता रहेको बताए ।

Facebook Comment

Related Posts

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

पर्वतमा किम्रुङ खोला थुनियो, मोदी नदी करिडोरमा नजान आग्रह

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

बाढीपीडितको दीर्घकालीन पुनर्स्थापनाको जिम्मा सरकारले लिनुपर्छ : यादव

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

आपराधिक उपद्रव मुद्दामा नेकपा नेता यादव पक्राउ

बाढीपछि ४,८८६ जना अझै बेपत्ता, खोजी कार्य जारी

भोटेकोशी आयोजनाको केबल टनेलमा थप एक शव फेला

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या १ हजार ३४४ पुग्यो

भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ सम्पर्कविहीन

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

‘सरकारले केही गरेन’ भन्दै आवाज उठाएका खड्कालाई प्रहरीले समात्यो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar