काठमाडौं, २० साउन । प्रधानमन्त्री वालेन्द्र शाह -बालेन) ले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे बैठक बस्ने तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा सरकारका समसामयिक विषय, प्रशासनिक निर्णय तथा विभिन्न मन्त्रालयका प्रस्तावमाथि छलफल हुने जनाएको छ ।














