KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

काठमाडौं, १९ साउन । सुनसरी घटनामा गोली लागेर उपचाररत रहेका रबिन्द्र मेहताको निधन भएपछि नेपाल सरकारका पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री राजकिशोर यादव तथा महासचिव सन्तोष मेहताले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल पुगेर श्रद्धाञ्जली अर्पण गरेका छन् ।

नेताहरूले दिवंगत मेहताको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारसँग भेट गरी समवेदना व्यक्त गरेका थिए । त्यसपछि उनीहरू राष्ट्रिय ट्रमा सेन्टर पुगेर सोही घटनामा घाइते भएका अमित यादव र जनकपुरका बालक आनन्द दासको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए ।

भेटका क्रममा घाइते तथा उनका परिवारले घटनाको निष्पक्ष छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्न तत्काल उच्चस्तरीय छानबिन आयोग गठन गर्न सरकारसँग माग गरेका छन् ।

नेताहरूले निर्दोष नागरिकमाथि भएको घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्न तथा पीडित परिवारलाई न्याय दिलाउन सरकारसँग आग्रह गरेका छन्।

साथै, दिवंगत रबिन्द्र मेहताप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

Facebook Comment

Related Posts

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

मधेशमा खेलकुद प्रवर्द्धन : मन्त्री लखन दासद्वारा खेल सामग्री वितरण

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

१०० भन्दा बढी विद्यार्थीलाई पछि पार्दै प्रथम भएका अभिषेक दासलाई सम्मान

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

सिरहा घटनाको छानबिन अन्तिम चरणमा, प्रतिवेदन गृह मन्त्रालयमा बुझाइने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

धवलशम्शेर राणा र दुर्गा प्रसाईंले ‘जय नेपाल पार्टी’ घोषणा गर्ने

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

वर्तमान संविधान नै समस्याको जड : लिङदेन

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

जनअसन्तुष्टिले सरकार संकटमा : नेत्रविक्रम चन्द

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar