KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन

नर्सिङ क्षेत्र सुधारको माग गर्दै वीर अस्पतालमा प्रदर्शन

काठमाडौं, १९ साउन । आमरण अनशनरत नर्स ज्योति रानाभाटको समर्थनमा मंगलबार वीर अस्पतालका नर्सहरूले धर्ना दिएका छन् ।

उनीहरूले उचित तलब, सुरक्षित कार्य वातावरण, बिरामीको सुरक्षा र नर्सिङ पेशाको सम्मान सुनिश्चित गर्न माग गर्दै शान्तिपूर्ण प्रदर्शन गरेका हुन् ।

साउन १४ गतेदेखि १५ बुँदे मागसहित अनशनमा बसेकी रानाभाटको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई वीर अस्पतालमा भर्ना गरिएको छ ।

सरकारसँग भएको छलफलमा कार्यदल गठनको प्रस्ताव आए पनि मागको ठोस सम्बोधन नभएको भन्दै उनले अस्वीकार गरेकी छन् ।

रानाभाटले न्यूनतम पारिश्रमिकको कानुनी सुनिश्चितता, नर्सिङ सेवा ऐन, पर्याप्त दरबन्दी, करार प्रथाको अन्त्य, जोखिम भत्ता तथा सुरक्षित र सम्मानजनक कार्य वातावरणको माग राखेकी छन् । उनको आन्दोलनमा देशभरका नर्सहरूको समर्थन बढ्दै गएको छ ।

Facebook Comment

Related Posts

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

राप्रपाका पाँच प्रदेशसभा सदस्यलाई कारबाही सिफारिस

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

आफ्नै संघर्ष र योगदानबाट स्थापित भएका हौँ : ओली

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

जतिसुकै प्रयास गरे पनि सर्वोच्चले न्याय दिन्छ : देउवा

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

नेपाल कानून आयोग संशोधन विधेयक संसद्मा अघि बढ्यो

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

दण्डहीनता अन्त्य नभए यस्ता घटना दोहोरिन्छन् : गगन थापा

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

विपद्मा राज्य नागरिकको जीवन रक्षामा जुटेको छ : लामिछाने

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar