KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

गौशालामा स्कुल बस उखुबारीमा खस्यो, ६ जना घाइते

गौशालामा स्कुल बस उखुबारीमा खस्यो, ६ जना घाइते

जनकपुर, १९ साउन । महोत्तरीको गौशाला नगरपालिकामा मंगलबार बिहान विद्यालय बस दुर्घटना हुँदा पाँच विद्यार्थीसहित ६ जना घाइते भएका छन् ।

गौशाला–९ डुमरवानास्थित भित्री सडकमा इमली बजारबाट गौशालातर्फ जाँदै गरेको मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा१क ६१२९ नम्बरको बस अनियन्त्रित भई उखुबारीमा खसेको थियो ।

दुर्घटनामा चालक विजय भुजेलसहित पाँच विद्यार्थी घाइते भएका छन् । घाइतेहरूको उद्धार गरी बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा उपचारका लागि पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Facebook Comment

Related Posts

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

भोटेकोशी विपद् ‘हिमालयन सुनामी’ हो : परराष्ट्रमन्त्री खनाल

आर्थिक अभावका कारण दसैँ बोझ बन्नु हुँदैन : प्रधानमन्त्री

रिसराग भुलेर एकता र सहिष्णुता बढाउन प्रधानमन्त्री शाहको आग्रह

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

जलवायु न्याय र वित्तमा पैरवी गरेका वाग्ले टाइमको प्रभावशाली सूचीमा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

रोशन सिंह राजपूतको धनुषा-१ ‘ख’ बाट उम्मेदवारी घोषणा

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

उद्योगमन्त्री साह र भारतीय राजदूत दलेलाबीच शिष्टाचार भेट

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

कोप-३१ मा सहभागी हुन अर्थमन्त्री वाग्ले टर्कीए प्रस्थान

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar