KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

काठमाडौं, १८ साउन । विभिन्न १५ बुँदे माग पूरा गर्न दबाब दिँदै आन्दोलनरत नर्सहरूले सोमबार वीर अस्पताल अगाडि प्रदर्शन गरेका छन् ।

नर्सिङ क्षेत्र सुधारको माग गर्दै नर्स ज्योति रानाभाटले थालेको आमरण अनशन पाँचौँ दिनमा पुगेको छ । प्रदर्शनकारीहरूले न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न, श्रमशोषण अन्त्य गर्न र नर्सिङ सुधारको स्पष्ट रोडम्याप ल्याउन माग गरेका छन् ।

सरकारले विगतमा गरेका सहमति र प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरूले आन्दोलनलाई थप सशक्त बनाएका छन् ।

Facebook Comment

Related Posts

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

आयल निगमको निर्णयपछि विमान यात्रा महँगियो

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

एलपी ग्यास अभाव हटाउन सरकार सक्रिय, आयात बढाउने निर्णय

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

सुनसरी घटनाका पीडितलाई भेट्न अस्पताल पुगे महतो र यादव

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

मधेशको तनावबारे गृहमन्त्री गुरुङले धार्मिक अगुवासँग गरे छलफल

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

‘मधेशमा किन पहिले गोली नै चल्छ ?’ सांसद सिंह

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

विश्वासको मतअघि बागमतीमा राजनीतिक सहकार्यको खोजी

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar