KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

काठमाडौं, १७ साउन। मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्।

आइतबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अभिव्यक्ति स्वतन्त्रता र नागरिक अधिकार कुण्ठित भएको आरोप लगाउँदै आफ्नो आन्दोलन कुनै धर्म वा समुदायविरुद्ध नभई व्यवस्था परिवर्तनका लागि भएको बताए।

प्रसाईँले राजसंस्था र हिन्दु राष्ट्र पुनर्बहाली आफ्नो मुख्य एजेण्डा रहेको दोहोर्‍याउँदै संविधान संशोधनमार्फत माग सम्बोधन नभए थप कडा आन्दोलन गर्ने चेतावनी दिएका छन्।

साथै उनले नागरिक, बुद्धिजीवी र सञ्चारकर्मीलाई आफ्नो अभियानमा साथ दिन अपिल गरेका छन्।

Facebook Comment

Related Posts

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहाको गोलबजारमा कर्फ्यू हटाउने प्रशासनको निर्णय

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar