KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

मनसुन सक्रियः मधेससहित अधिकांश क्षेत्रमा वर्षा, सतर्क रहन आग्रह

मनसुन सक्रियः मधेससहित अधिकांश क्षेत्रमा वर्षा, सतर्क रहन आग्रह

काठमाडौं, १७ साउन । देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले आज आइतबार अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । पहाडी भूभागका धेरै स्थान तथा तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने कोसी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

रातिको समयमा वर्षा थप बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। कोसी, बागमती, गण्डकी, मधेस तथा लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

मौसमविद् डेभिड ढकालका अनुसार काठमाडौं उपत्यकामा पनि दिउँसोदेखि वर्षा बढ्ने र राति मध्यमदेखि कतै–कतै भारी वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

Facebook Comment

Related Posts

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar