KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]

जनकपुरमा गृहमन्त्रीको धार्मिक भ्रमण, वार्ताको नतिजाबारे बोलेनन [भिडियो]

जनकपुर, १७ साउन । आन्दोलनरत हिन्दुवादी मोर्चासँग वार्ता गर्न शनिबार जनकपुर आएका नेपाल सरकारका गृहमन्त्री सुधन गुरुङले आइतबार बिहान जनकपुरस्थित प्रसिद्ध जानकी मन्दिरमा पुगेर विशेष पूजा–अर्चना गरेका छन् ।

पत्रकारहरूले शनिबार सरकार र आन्दोलनरत हिन्दुवादी मोर्चाबीच भएको वार्ताको विषयमा जिज्ञासा राखेका थिए । सञ्चारकर्मीले …हिजो भएको वार्ता सहमति भएको हो कि आन्दोलनकारी पक्षको मागपत्र बुझ्ने प्रक्रिया मात्र थियो ? भन्ने प्रश्न गरेका थिए ।

तर गृहमन्त्री गुरुङले उक्त प्रश्नको कुनै जवाफ दिएनन् । उनी प्रश्नको उत्तर नदिई त्यहाँबाट बाहिरिएका थिए । शनिबार भएको वार्तापछि विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जालमा वार्ताको उपलब्धिबारे फरक–फरक टिप्पणी भइरहेका छन् ।

कतिपयले वार्तामा सहमति भएको दाबी गरिरहेका छन् भने केहीले आन्दोलनकारी पक्षले आफ्ना मागहरू मात्र सरकारसमक्ष प्रस्तुत गरेको बताएका छन् ।

यसै विषयमा स्पष्ट धारणा सार्वजनिक हुने अपेक्षा गरिए पनि गृहमन्त्रीले मौनता अपनाएपछि वार्ताको वास्तविक निष्कर्षबारे अन्योल कायमै रहेको छ ।

सुनसरी घटनापछि मधेशका विभिन्न जिल्लामा विकसित परिस्थितिलाई मध्यनजर गर्दै सरकारले आन्दोलनरत पक्षसँग संवादमार्फत समाधान खोज्ने प्रयासस्वरूप गृहमन्त्री गुरुङको नेतृत्वमा वार्ता टोली जनकपुर आएको थियो ।

शनिबार दुई चरणमा भएको वार्तापछि दुवै पक्षले संवादलाई निरन्तरता दिने सहमति जनाएको भए पनि वार्ताको विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।

Facebook Comment

Related Posts

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

शिक्षा ऐन नआए सशक्त आन्दोलनमा उत्रिने शिक्षकहरूको घोषणा

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राम जानकी तत्मा कुटी परिसरमा अत्याधुनिक स्वास्थ्य सेवा सुरु हुँदै

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

राहदानी कसुर मुद्दामा परराष्ट्र मन्त्रालयका सहसचिव पक्राउ

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सिन्धुलीमा यात्रुसहितको कार सुनकोशीमा खस्यो, उद्धार कार्य जारी

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

सरकारको प्रतिबद्धता कार्यान्वयन नभएको भन्दै नर्सहरू आन्दोलनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

लोटस केयर पोलिक्लिनिकको शुभारम्भ २३ साउनमा

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar