KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

वार्ता टुटेन, एक घण्टापछि फेरि बस्छौं : गृहमन्त्री सुधन गुरुङ

जनकपुर, १६ साउन । गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा सरकार र हिन्दु सम्राट सेना तथा अन्य हिन्दुवादी सङ्गठनबीच धनुषामा भएको वार्ता तत्काल कुनै निष्कर्षमा पुग्न सकेन ।

करिब दुई घण्टा लामो छलफलपछि दुवै पक्षले वार्ता स्थगित गर्दै पुनः छलफल गर्ने सहमति गरेका छन् । जिल्ला प्रशासन कार्यालय धनुषाको अधिकृत संगममा भएको द्विपक्षीय वार्तामा सरकारको टोली, हिन्दु सम्राट सेना तथा विभिन्न हिन्दुवादी सङ्गठनका प्रतिनिधिहरू सहभागी थिए ।

आन्दोलनका माग, शान्ति–सुरक्षा अवस्था र पछिल्लो घटनाक्रमबारे विस्तृत छलफल भए पनि तत्काल सहमति जुट्न सकेन । वार्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै गृहमन्त्री सुधन गुरुङले वार्ता टुटेको नभई केही समयका लागि स्थगित गरिएको स्पष्ट पारे ।

उनले वार्ता सकिएको होइन, अझै बाँकी छ । अहिले एक घण्टाको ब्रेक लिएका छौँ, त्यसपछि फेरि बसेर छलफललाई निरन्तरता दिन्छौँ, भने सरकार र आन्दोलनरत पक्षबीच सहमति खोज्ने प्रयास जारी रहेकाले दुवै पक्ष पुनः वार्तामा बस्ने तयारीमा रहेका छन् ।

Facebook Comment

Related Posts

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहाको गोलबजारमा कर्फ्यू हटाउने प्रशासनको निर्णय

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar