KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरमा गृहमन्त्री र आन्दोलनकारीबीच संवाद सुरु

जनकपुरधाम, १६ साउन । तराई मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनदेखि देखिएको तनावपूर्ण अवस्था साम्य पार्ने प्रयासस्वरूप गृहमन्त्री सुधन गुरुङले शनिबार जनकपुरधाममा आन्दोलनरत पक्षसँग औपचारिक वार्ता सुरु गरेका छन् ।

गृहमन्त्री गुरुङले हिन्दु सम्राट सेनासहित आन्दोलनरत विभिन्न समूहका प्रतिनिधिहरूसँग छलफल गर्दै वर्तमान अवस्था, आन्दोलनका माग तथा शान्ति स्थापनाका उपायबारे संवाद अघि बढाएका हुन् ।

सरकारले वार्तामार्फत समस्या समाधान गर्दै सामाजिक सद्भाव कायम गर्ने उद्देश्य राखेको जनाएको छ । साउन १० गते सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको झडपमा दुई युवाको मृत्यु भएपछि तराई मधेशका विभिन्न जिल्लामा आन्दोलन र प्रदर्शन चर्किएको थियो ।

त्यसपछि सिरहामा पनि समुदायबीचको विवादका क्रममा प्रहरीले चलाएको गोली लागेर एक युवकको ज्यान गएपछि आन्दोलन थप उग्र बनेको थियो ।

बढ्दो तनावलाई मध्यनजर गर्दै गृहमन्त्री गुरुङ अहिले तराई–मधेशका जिल्लाको भ्रमणमा छन् । यसअघि विभिन्न जिल्लामा प्रशासनले सर्वदलीय तथा सर्वपक्षीय सद्भाव ¥यालीसमेत आयोजना गरेको थियो । प्रशासनले केही जिल्लाबाट कफ्र्यु हटाएर निषेधाज्ञा लागू गरे पनि संवेदनशील क्षेत्रमा सुरक्षा सतर्कता कायमै राखिएको छ ।

Facebook Comment

Related Posts

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

सुनसरीदेखि सिरहासम्म तनाव फैलिँदा जनधनमा ठूलो क्षति

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

‘माग सम्बोधन नभए कडा आन्दोलन गर्छौं’ : दुर्गा प्रसाईँ

सिरहा प्रशासनद्वारा कफ्र्यू आंशिक रूपमा खुकुलो

सिरहाको गोलबजारमा कर्फ्यू हटाउने प्रशासनको निर्णय

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘मतभेद संवादबाटै समाधान गरौँ’ : पंकज कुमार महतो

‘यत्रो घटना हुँदा प्रधानमन्त्री र गृहमन्त्री कहाँ?’-संसद्मा विपक्षीको प्रश्न

अर्थसम्बन्धी विधेयकमा ६ सांसदद्वारा १५ संशोधन प्रस्ताव दर्ता

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

जनकपुर वार्तामा १८ बुँदे मौखिक सहमति, मोर्चाले मागपत्र बुझायो

ताजा समाचार

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar