KP Khabar
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध
No Result
View All Result

kp khabar, kpkhabar.com, KP news, KP Media, KP world, PK News, Madhesh news, Madhesh province, Janaki news, Nepal today, pradesh today, deshsanchar, nepalkhabar.com, onlinekhabar
No Result
View All Result

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

जनकपुर, १५ साउन । सुनसरीको देवानगञ्ज घटनाको विरोधमा भएको प्रदर्शन साम्प्रदायिक तनावतर्फ उन्मुख भएपछि जनकपुरमा जारी कफ्र्यु शुक्रबार पनि कायम रहेको छ ।

बिहान दुई घण्टाका लागि अत्यावश्यक वस्तु खरिद गर्न कफ्र्यु खुकुलो बनाइए पनि त्यसपछि पुनः पूर्ण रूपमा लागू गरिएको छ । कफ्र्युका कारण जनकपुरका मुख्य सडक, बजार तथा जानकी मन्दिर सुनसान बनेका छन् ।

रामानन्द चोक, पिराडी चौक,जनक चोक, थापा चौक, भानुचौक, अस्पताल रोडलगायत क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना परिचालन गरिएको छ ।

कफ्र्युका कारण बिरामी, सर्वसाधारण तथा यात्रुहरू समेत प्रभावित भएका छन् । प्रशासनले जनकपुर उपमहानगरपालिकासहित नगराइन र लक्ष्मीनियाका केही क्षेत्रमा कफ्र्यु जारी रहेको जनाएको छ ।

Facebook Comment

Related Posts

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

महोत्तरीको अल्लीपट्टीमा सडक जामसहित प्रदर्शन, जनकपुरमा कफ्र्यु यथावत

ताजा समाचार

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

धार्मिक अगुवाको संयुक्त अपिल-हिंसा होइन, सद्भावको बाटो रोजौँ

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

मधेशमा तनावबीच गृहमन्त्रीको अपिल-संयम, सद्भाव र सहिष्णुता अपनाऔं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

प्रधानमन्त्रीको आश्वासन : संघीयतामा कुनै खतरा आउन दिँदैनौं

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

कफ्र्युले सुनसान बन्यो जनकपुर, सेना-प्रहरीको कडा निगरानी(फोटो फिचर)

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

आनन्द दास आईसीयूमा, चिकित्सकले ४८ घण्टा विशेष निगरानीमा राख्ने

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

सुनसरी घटनापछि सक्रिय प्रधानमन्त्री, मधेसका नेताहरूसँग परामर्श

कम्पनी दर्ता नं : २९६६५०/०७९–८०
म.प्र. दर्ता नं :००१७/०७९–८०

हाम्रो बारेमा

धनुषा मिडिया प्रा.लि द्धारा संचालित
केपी खवर डटकम अनलाइन
ठेगाना : जनकपुरधाम
फोन नं. : ९८१२०८५०००,९८४४३३३२०३
इमेल: [email protected]

हाम्रो टीम

संचालक/सम्पादक : कुलदिप दास
न्युज डेस्क : निभा झा

सोसियल मिडिया

  • Home
  • Privacy Policy

© 2022 Kpkhabar

No Result
View All Result
  • समाचार
  • समाज
  • राजनीति
  • विचार
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • कृषि
  • खेलकुद
  • मनोरन्जन
  • अन्य
    • जिवनशैली
    • दुर्घटना
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
    • शिक्षा/स्वास्थ्य
    • सुरक्षा/अपराध

© 2022 Kpkhabar